Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

मंगलबार, असार २५, २०८१

काठमाडाैं -काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । महानगरपालिकाको मंगलबार दिउँसो ४ बजेदेखि सुरु नगरसभाको १५ औं अधिवेशनअन्तर्गत पाँचौं बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

महानगरको पहिलो बैठकमा पेस भई दोस्रो बैठकमा छलफल भएको नीति तथा कार्यक्रममाथि प्रस्तुत संशोधन प्रस्ताव तथा विषय समावेश गरी पारित गरिएको मेयर बालेन्द्र शाहले घोषणा गरे ।


 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्