नेभिगेशन
अर्थ विविध

आफ्नै चमेना गृहलाई महानगरले गर्‍यो दुई लाख जरिवाना

काठमाडौं - काठमाडौं महानगरपालिकाले आफ्नै चमेनागृहलाई कारबाही गरेको छ। महानगरभित्र खाजा तथा खाना वितरण गर्ने नारायणी चमेनागृहलाई बुधबार महानगरले दुई लाख रुपैयाँ जरिवाना गरेको हो।


खाजा तथा खानामा उपभोक्ताबाट गुनासो आउने गरेकोमा गुणस्तर कायम गर्न दिएको निर्देशनसमेत अटेर गरेको भन्दै कारबाही गरिएको महानगरले जनाएको छ।

chamena_0EpJ6YbYAa-1720617768.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्