Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय कार्यसमिति (सूचीसहित)

बिहीबार, असार २७, २०८१

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालले नयाँ केन्द्रीय कार्यसमिति सदस्यको नामावली सार्वजनिक गरेको छ । पार्टीले आज (बिहीबार) अध्यक्षसहित केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेको हो ।

२१५ जना रहेको केन्द्रीय समितिमा अध्यक्ष उपेन्द्र यादवसहित नौ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका छन् भने बाँकी सबैलाई केन्द्रीय सदस्यमा राखिएको छ ।

यही गएको जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा सम्पन्न एकता महाधिवेशनमा यादव अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चयन गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई दिइएको थियो । पार्टी विभाजनपछि जसपा नेपालले नयाँ कार्यसमिति सदस्य सार्वजनिक गरेको हो ।

 

 

 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्