Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज यी ३७ जिल्लामा बाढीको जोखिम

बिहीबार, असार २७, २०८१

काठमाडौँ- नेपालमा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग–सिमाना आसपास) रहेको मनसुन न्यून चापीय रेखा नेपालतिर सर्न थालेसँगै देशभर वर्षा भइरहेको छ ।

बिहीबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै र बढ्दो अवस्थामा रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार कम्तीमा ३७ वटा जिल्लामा बाढीको जोखिम रहेको छ ।

No description available.

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्