नेभिगेशन
समाज विविध

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप (पत्रसहित)

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्वीप जारी गरेको छ। 

प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गर्दै प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न निर्देशन दिएका हुन्। 

कांग्रेसले नयाँ सत्ता समीकरण बनाउन एमालेसँग सहमति गरेको छ। यसैकारण एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिँदै प्रतिपक्षी बेन्च रोजिसकेको छ।
Nepali-Congress-Sheep-jari-1720682906.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध