Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ महानगरले माग्यो करारमा ३० जना चालक

बिहीबार, असार २७, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले करारमा नियुक्ति गर्नेगरी ३० जना हेबी सवारी चालक माग गरेको छ ।

तोकिएको योग्यता पुगेका उम्मेदवारले महानगरपालिकाको वेबसाइटमा रहेको ‘करारमा हेभी ड्राइभर अनलाइन दरखास्त प्रणाली’ मार्फत आवेदन दिनुपर्ने महानगरपालिकाले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस सूचना :

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्