Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेले ओलीलाई दियो मन्त्री छान्ने जिम्मा

बिहीबार, असार २७, २०८१

काठमाडौँ -नेकपा एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

samridhi jewllers

बुधबार बसेको सचिवालय बैठकले मन्त्री बन्नेहरूको मापदण्डबारे निर्णय गर्दै मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको हो ।


‘पार्टी अध्यक्ष आफैँ प्रधानमन्त्री बन्दै हुनुहुन्छ, कस्तो टिम बनाउने भन्ने उहाँलाई नै बढी थाहा हुने भयो’, सचिव पद्‍मा अर्यालले भनिन्, ‘आफ्नो टिममा काम गर्न योग्य व्यक्तिहरू मन्त्री बन्नु हुन्छ, उहाँले नै छान्नुहुन्छ ।’

मन्त्री छान्न अध्यक्ष ओलीले अरु नेताहरूसँग सुझाव मागेका छन् । तर अहिलेसम्म नेपाली काँग्रेस सहित दलहरूसँग मन्त्रालय संख्या र मन्त्रालयहरू टुंगिएको छैन ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्