Nic Ad Nic Ad
Nic Ad Nic Ad

हुम्लु जाति जनजातिमा सूचीकृत

बिहीबार, असार २७, २०८१

काठमाडौँ - सरकारले हुम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको सिफारिसमा हुम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्