Nic Ad Nic Ad
Nic Ad Nic Ad

कति छ आज विदेशी मुद्राको विनिमय दर 

शुक्रबार, असार २८, २०८१

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।


यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.७५ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.४० रुपैयाँ रहेको छ ।

यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.५० रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९०.१० रुपैयाँ रहेको छ भने बिक्री दर ९०.५० रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४६रुपैयाँ रहेको छ भने बिक्री दर २८.५९ रुपैयाँ रहेको छ ।


 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार