नेभिगेशन
समाज विविध

सरकारसँग डराएर कांग्रेस–एमाले मिलेको प्रचण्डको दाबी, दिए यस्तो चेतावनी 

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारसँग डराएर कांग्रेस–एमाले मिलेको दाबी गरेका छन्। 

विश्वासको मत लिने क्रममा शुक्रबार प्रतिनिधि सभाको बैठकमा वक्तव्यबाजी दिएका उनले १२ बुँदे सम्झौताको खिलाफमा नजानका लागि पनि चेतावनी दिए। 

कसैको अनुहार हेरेर आफूले काम नगरेको र फाइल खुल्न थालेपछि दुवै दल मिलेको प्रचण्डको भनाई थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध