Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डसँग बदला लिने निहुँमा जनताका बजेट नच्यातिदिनुहोला : प्रधानमन्त्री 

शुक्रबार, असार २८, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मसँग बदला लिने निहुँमा जनताका बजेट नच्यात्न आग्रह गरे ।

शुक्रबार संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रचण्डसँग बदला लिनका लागि गरिब, दलित, महिला अपांग र घाइतेहरूको पक्षमा अघि सारिएका बजेट नच्यात्न अब बन्ने सरकारलाई आग्रह गरे। 

प्रतिक्रिया दिनुहोस्