Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारमा दाबी पेश गर्न शीतल निवास पुगे ओली–देउवा

शुक्रबार, असार २८, २०८१

काठमाडौँ - नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।

एक नेताका अनुसार केहीबर अगाडी एमाले(कांग्रेसका नेताहरू शीतल निवास पुगेका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २१:३९
प्रतिक्रिया दिनुहोस्