Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

शनिबार, असार २९, २०८१

काठमाडौँ- नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलो गरी सुरु भएको हो । 

आजको बैठकमा नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल हुने बताइएको छ । साथै ओली सरकारमा पठाउने मन्त्रीहरूबारे पनि निर्णय लिने पार्टीको तयारी छ ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्