Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक कहिले?

शनिबार, असार २९, २०८१

काठमाडौं प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । 

आइतबार अपराह्‍न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद् सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ । 

यसैगरी आइतबार अपराह्‍न १ः१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्नेगरी तय भएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा सूचनामा जनाइएको छ । 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्