Nic Ad Nic Ad
Nic Ad Nic Ad

कलाकार सागर लम्साल ‘बले’ले गरे विवाह

आइतबार, असार ३०, २०८१

काठमाडौं - कलाकार सागर लम्साल ‘बले’ ले विवाह गरेका छन् । उनले आइतबार झापाकी स्नेहा दङ्गालसंग विवाह गरेका हुन् । उनले सीमित आफन्त र साथीभाइबीच आइतबार विवाह गरेका हुन् ।

उनको विवाहबारे धेरै जानकार थिएनन् । उनको विवाहको तस्बिर सार्वजनिक भएपछि उनको विवाहबारे चर्चा सुरु भएको हो ।


 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्