Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीमा नियुक्तपछि ओलीले लेखे- सबैमा सम्मान, सबैलाई धन्यवाद

आइतबार, असार ३०, २०८१

काठमाडौं -नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि ‘सबै’प्रति धन्यवाद व्यक्त गरेका छन् । आइतबार बेलुका सामाजिक सञ्जालमार्फत उनले ‘सबै’मा सम्मान प्रकट गरेका छन् । “सबैमा सम्मान । सबैलाई धन्यवाद !!,” उनले फेसबुकमा लेखेका छन् ।


राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।


 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्