Nic Ad Nic Ad
Nic Ad Nic Ad

युरोकपको फाइनलमा विश्वभर बीवाईडीको साथ, नेपालका प्रत्येक ठाउँमा प्रत्यक्ष प्रशारण

आइतबार, असार ३०, २०८१

काठमाडौं– सोमबार बिहानको राती स्पेन र इङ्ल्यान्डबीच हुन लागेको युरोकप २०२४ को फाइनलमा इलेक्ट्रिक गाडी बीवाईडीले प्रायोजन गरेको छ। 

यो स्तरको प्रायोजन गरेको बीवाईडीले काठमाडौं, भक्तपुर र ललितपुरमा पनि फाइनल खेलका निम्ति प्रायोजन गरेको छ। 

यहि क्रममा फाइनल खेल बीवाईडीले भक्तपुरको पेप्सिकोलामा पनि देखाउँदैछ। 

पेप्सिकोलास्थित दी चिल हाउसमा उसले देखाउँदैछ।
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार