Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

सोमबार, असार ३१, २०८१

कर्णाली - ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ ।


गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०७:२५
प्रतिक्रिया दिनुहोस्