Nic Ad Nic Ad
Nic Ad Nic Ad

अल्काराजले जिते विम्बल्डनको उपाधि

सोमबार, असार ३१, २०८१

काठमाडौँ - नोभाक जोकोभिचलाई सोझो सेटमा हराउँदै कार्लोस अल्काराजले विम्बलडन ओपनको उपाधि जितेमा छन् ।

अल्कारेजले आइतबार भएको फाइनलमा जोकोभिचलाई ६-२, ६-२, ७-६ ९७-४० ले पराजित गर्दै लगातार दोस्रो पटक विम्बलडन जितेका हुन् ।


२१ वर्षीय स्पानिस स्टार अल्काराजको यो चौथो ग्राण्डस्लाम टेनिस उपाधि हो ।

जोकोभिचलाई हराएपछि अल्काराज उत्साहित हुँदै आफ्नो कोच, परिवार र साथीसँग खुसी मनाउन प्लेअर बक्समा पुगेका थिए ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्