डलर साट्दै हुनुहुन्छ ? हेर्नुहाेस् आज साेमबारकाे विनिमय दर
काठमाडौँ -नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९६ रुपैयाँ रहेको छ ।
युरोपियन युरो एकको खरिद दर १४५.४६ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.१२ रुपैयाँ रहेको छ ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १७४.०७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.४७ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.८८ रुपैयाँ रहेको छ ।
यता साउदी रियाल एकको खरिद दर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७२ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६९ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ ०७:५३
प्रतिक्रिया दिनुहोस्