Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपप्रधानमन्त्री सिंह र पौडेलले लिए शपथ

सोमबार, असार ३१, २०८१

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको सरकारका दुई उपप्रधानमन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट दुई उपप्रधानमन्त्रीले शपथ लिएका हुन् ।

काँग्रेसबाट उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र एमालेबाट उपप्रधान तथा अर्थमन्त्री बनेका विष्णु पौडेलले पद तथा गोपनीयताको शपथ गरेका हुन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका थिए ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्