Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डले दिए प्रधानमन्त्री ओलीलाई बधाई

सोमबार, असार ३१, २०८१

काठमाडौं - निवर्तमान प्रधामननत्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त प्रधानमनत्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । सोमवार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको ओलीको शपथपछि प्रचण्डले बधाई दिएका हुन् । सोमवार प्रधानमन्त्रीको शपथ समारोहमा प्रचण्डले हात मिलाएर ओलीलाई बधाई दिए । आफूलाई विस्थापित गरेर प्रधानमन्त्री बनेका ओलीप्रति प्रचण्डले संसद्‌मा कटाक्ष गरेका थिए ।


 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्