Nic Ad Nic Ad
Nic Ad Nic Ad

साउन ६ गते विश्वासको मत लिने मुख्यमन्त्री जमकट्टेलको तयारी

सोमबार, असार ३१, २०८१

हेटौँडा- मुख्यमन्त्री शालिकराम जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री जमकट्टेलले उक्त दिन विश्वास मत लिन बागमती प्रदेश संसद् सचिवालयमा पत्र पठाएका संसद् सचिवालयले जनाएको छ ।

असार २४ गते नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जमकट्टेल अल्पमतमा परेका थिए ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्