Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिमलतालमा पहिरोबारे अध्ययन गर्न समिति गठन

सोमबार, असार ३१, २०८१

चितवन - चितवनको सिमलतालमा गएको पहिरोबारे अध्ययन गर्न समिति गठन गरिने भएको छ । गृहमन्त्री रमेश लेखकले सिमलतालमा गएको पहिरोबारे अध्ययन गर्न समिति गठन गर्ने पहिलो निर्णय गरेका हुन् ।


पदभारपछि सहसचिव छवि रिजालको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिले राहत र व्यवस्थापनबारे अध्ययन गरेर १० दिनभित्र प्रतिवेदन बुझाउनेछ ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्