Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओली मन्त्रिपरिषदकाे पहिलो बैठक सिंहदरबारमा सुरु

सोमबार, असार ३१, २०८१

काठमाडौं - केपी ओली चोथोपटक प्रधानमन्त्री बनेपछिको पहिलो मन्त्रिपरिषद बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा क्याबिनेट बैठक सुरु भएको हो ।

प्रधानमन्त्री शर्मा तथा दुई उपप्रधानमन्त्री एवम् मन्त्रीहरुसहित २२ जनाले सोमबार शपथ ग्रहण गरेपछि सबैले पदभार ग्रहण गरिसकेका छन् ।

 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्