Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढी पहिरोमा १० दिनसम्म बेपत्ता भए मृतक सरह राहत दिइने

सोमबार, असार ३१, २०८१

काठमाडौँ- सरकारले बाढी पहिरोजस्ता विपदमा बेपत्ता भई १० दिनसम्म फेला नपरेका व्यक्तिको परिवारलाई मृतकलाई सरह राहत दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्का घटनामा बेपत्ता भई घटना भएको १० दिनसम्म फेला पर्न नसकेका व्यक्तिलाई मृतकलाई सरह राहत दिने निर्णय गरेको एक मन्त्रीले बताए । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १९:५०
प्रतिक्रिया दिनुहोस्