Nic Ad Nic Ad
Nic Ad Nic Ad

अघिल्लो सरकारका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय

सोमबार, असार ३१, २०८१

काठमाडौँ- सरकारले परिवर्तित समयमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का विभिन्न समितिमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको छ । 

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्