Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीले साउन ६ गते संसदबाट देशवासीलाई सम्बोधन गर्ने

सोमबार, असार ३१, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते बस्ने संसद बैठकमार्फत देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

आइतबार प्रधानमन्त्री नियुक्त भइ सोमबार शपथ ग्रहण गरेका ओलीले प्रधानमन्त्रीको हैसियतमा संसदमार्फत देशवासीलाई साउन ६ गते बस्ने संसद बैठकमा सम्बोधन गर्ने नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्