Nic Ad Nic Ad
Nic Ad Nic Ad

सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको बैठक बस्दै

मंगलबार, साउन १, २०८१
samridhi jewllers

काठमाडौँ– संघीय संसद राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान साढे ११ बजे समितिका सभापतिको कार्यकक्ष सिंहदरबारमा बस्नेछ । आजको बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।


 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्