नेभिगेशन
राजनीति

राष्ट्रपति पौडेलद्वारा ३ विधेयक प्रमाणीकरण

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनले पारित गरी पठाएका आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति