Nic Ad Nic Ad
Nic Ad Nic Ad

३७ बीमा कम्पनी नवीकरण (सूचीसहित)

मंगलबार, साउन १, २०८१

काठमाडौँ- नेपाल बीमा प्राधिकरणले ३७ वटा बीमा कम्पनी नवीकरण गरेको छ । प्राधिकरणबाट इजाजतप्राप्त सरकारी र निजी क्षेत्रका कुल ३७ बीमा कम्पनी २०८१ असार असान्तसम्ममा नवीकरण भएका हुन् ।

अद्यावधिक भएकामध्ये जीवन बीमा कम्पनीहरू १४ वटा रहेका छन् भने निर्जीवन बीमा कम्पनीहरू पनि सोही संख्यामा रहेको प्राधिकरणले जनाएको छ । यस्तै पुनर्बीमा कम्पनीहरू २ वटा र लघुबीमा कम्पनीहरू ७ वटा रहेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्