Nic Ad Nic Ad
Nic Ad Nic Ad

अख्तियारद्वारा ८१ स्थानीय तहका प्रशासकीय अधिकृत र जनप्रतिनिधिविरुद्ध मुद्दा दायर

बुधबार, साउन २, २०८१

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ ।

 

 

आर्थिक वर्ष २०८/०८१ मा अख्तियारले ८१ स्थानीय तहका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, निमित्त प्रमुख प्रशासकीय अधिकृत, प्रशासन सहायक, वडाध्यक्ष, शव-इन्जिनियरसहितका पदमा कार्यरतलाई अख्तियारले मुद्दा चलाएको हो ।

 

जसमा गैरकानुनी लाभ हानी, घुस रिसवत, प्रतिकुल बकपत्र गरेको, राजश्व चुहावटसहितका कसुरहरू उक्त मुद्दामा समावेश छन् ।

 

प्रतिक्रिया दिनुहोस्