Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपसचिवको अन्तिम नतिजा सार्वजनिक(नामावलीसहित)

बिहीबार, साउन ३, २०८१

काठमाडौँ - लोक सेवा आयोगले उपसचिवको लिखित नतिजा सार्वजनिक गरेको छ ।

आयोगले नेपाल न्याय सेवा, नेपाल परराष्ट्र सेवा, नेपाल प्रशासन सेवा र नेपाल लेखापरीक्षण सेवातर्फ लिएको उपसचिवको नतिजा सार्वजनिक गरेको हो ।

 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्