Nic Ad Nic Ad
Nic Ad Nic Ad

ताप्लेजुङ गोल्डकप भदौ ३ गतेदेखि

बिहीबार, साउन ३, २०८१

ताप्लेजुङ– ताप्लेजुङको ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ ।

लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।


प्रतियोगितामा प्रथम हुने टोलीले तीन लाख ११ हजार एक सय ११ र उपविजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०८:०५
प्रतिक्रिया दिनुहोस्