Nic Ad Nic Ad
Nic Ad Nic Ad

सत्ता समीकरण परिवर्तनपछि सभामुख र प्रमुख सचेतकहरूबीच छलफल

बिहीबार, साउन ३, २०८१

काठमाडौँ- सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

सिंहदरवारमा जारी छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी छन् ।

छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ । छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी छिन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्