Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादीसँग पनि विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको तयारी

बिहीबार, साउन ३, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग विश्वासको मतका लागि अपिल गर्ने भएका छन् । साउन ६ गते आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेका छन् ।

त्यसका लागि संसद् सचिवालयमा बुधबार औपचारिक पत्र पठाएका ओलीले सबै दलसँग विश्वासको मत माग्ने तयारी भएको एमाले सांसद तथा सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्