ट्रकका सहचालक त्रिशुली नदीमा हाम फालेर बेपत्ता
काठमाडौँ - पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशुली नदीमा हाम फालेर बेपता भएका छन् ।
शुक्रबार विहान करिब ८ बजे हेटौडाका वीरबहादुर योन्जन नाम गरेका करिब ३२ बर्षका सह चालक त्रिशुलीमा हाम फालेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१ ११:४९
प्रतिक्रिया दिनुहोस्