नेभिगेशन
बैंक–वित्त

सबैभन्दा ठूलो ग्लोबल आईएमई बैंक, ग्राहक संख्या ५० लाख नाघ्यो

काठमाडौं– वाणिज्य बैंकतर्फ सबैभन्दा ठूलो ग्लोबर आईएमईको ग्राहक संख्या ५० लाख नाघेको छ। 

स्थापनाको १७ बर्ष कटाउँदै गर्दा उसले २१ वटा बित्तिय संस्थासँग मर्ज गरिसकेको छ। 

बैंककोे निक्षेप पाँच खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आइएमई बैंक नेपालका बैंक तथा वित्तीय संस्थामध्ये पहिलो नम्बरमा रहेको छ।

ग्राहकमैत्री सेवा, साना तथा मझौला व्यवसायमा जोड, प्रविधिमैत्री सेवाका साथै उत्तरदायी बैंकिङको अभ्यास गर्दै बैंकले आमनागरिकको विश्वास जित्दै आएको छ।

सामाजिक सेवा तर्फपनि उसको भूमिका अग्रणी रहेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बैंक–वित्त