Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्पोरेट : एनसेलको वायरफ्री प्लस सेवामा छुट

शुक्रबार, साउन ४, २०८१

एनसेललेसधैँ अनयोजनामा आधारित वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको यससँगै अब उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै नि:शुल्क अल्टिमाको एयरबड स्मार्टवाच पाउन सक्नेछन्

वायरफ्री प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो यसमार्फत ग्राहकले विनाकुनै झन्झट अनलिमिटेड इन्टरनेट वाइफाई कनेक्टिभिटीको फाइदा लिन सक्नेछन् सँगसँगै यो अफरमा सहकार्य गरेको अल्टिमा ब्रान्डको वेबसाइटबाट पनि ग्राहकले सेवाका लागि सदस्यता लिन सक्ने कम्पनीले जनाएको  

अफरअन्तर्गत ग्राहकले वायरफ्री सेवाका लागि अर्धवार्षिक सदस्यता लिँदा ३५ प्रतिशत (रु. ,०९५) वार्षिक सदस्यतामा ४२ प्रतिशत (रु. ,९८९) छुट पनि पाउनेछन् महिनाका लागि सेवा लिँदा ग्राहकले तीन हजार चार सय ९९ पर्ने अल्टिमाको एयरबड नि:शुल्क पाउँछन् भने एक वर्षको सेवा खरिदमा पाँच हजार नौ सय ९९ मूल्य पर्ने अल्टिमाको स्मार्टवाच नि:शुल्क पाइने कम्पनीले जनाएको

सेवाका लागि अर्धवार्षिक सदस्यताको शुल्क करसहित तीन हजार आठ सय ९९ रुपैयाँ तोकिएको भने वार्षिक सदस्यताको शुल्क हजार नौ सय ९९ रुपैयाँ रहेको यी दुवै प्लान लिँदा ग्राहकले एनसेलको फोरजी राउटर पनि शुल्क पाउँछन् 

यो योजनामा ग्राहकले दुईवटा सिमकार्ड पाउँछन् ग्राहकले मुख्य एक सिममा प्रत्येक महिना २५० जिबी डेटा पाउँछन् यो डेटा भोल्युम सकिएमा ५१२ एमबिपिएस गतिमा अनलिमिटेड इन्टरनेट सेवा महिनाभरि लिन सकिनेछ अर्को दोस्रो सिममा ग्राहकले प्रत्येक महिना १०० मिनेट टक टाइम पाँच जिबी डेटा पाउनेछन्

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्