Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसिया कप क्रिकेट : नेपालले यूएईको पहिलो विकेट लियो

शुक्रबार, साउन ४, २०८१

काठमाडौँ- श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्सको पहिलो विकेट लिएको छ । यूएईकी कप्तानसमेत रहेकी ओपनर ब्याट्र एसा ओजा रनआउट भएकी हुन् । 

दोस्रो ओभरको पाँचौँ बलमा कप्तान एसा आउट हुँदा यूएईले ११ रन बनाएको छ । नेपालले टस जिती संयुक्त अरब इमिरेट्स (यूएई) लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्