Nic Ad Nic Ad
Nic Ad Nic Ad

करुणा भावले गरेको सहयोगलाई विवादित बनाउनु मविरुद्धको नियोजित कदम : उपसभामुख

शुक्रबार, साउन ४, २०८१

काठमाडौँ- उपसभामुख इन्दिरा रानाले करिब डेढ वर्षअघि अमेरिकी दूतावासलाई लेखेको पत्रका सम्बन्धमा सार्वजनिक प्रष्टीकरण दिएकी छन् । आफूबाट कुनै अनैतिक कार्य नभएको उनको दाबी छ ।

सभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र आएका निमन्त्रणामा सँगै जानुपर्ने भनी आएको अनुरोधलाई स्वीकार गरी पत्र लेखेको उनले बताएकी छन् । करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित बनाउन खोजिएको भन्दै उनले यसलाई आफूविरुद्धको नियोजित कदमका रूपमा समेत चित्रण गरेकी छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्