Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसिया कप : सम्झनाको अर्धशतकमा नेपालको विजयी सुरुवात

शुक्रबार, साउन ४, २०८१

काठमाडौँ- वुमन एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ ।

नेपालका ओपनर सम्झना खड्काको शानदार ब्याटिङमा नेपालले युएईविरुद्ध ६ विकेटले जित निकालेको हो । खड्का ४५ बलमा ११ चौकाको मद्दतमा ७२ रन जोड्दै नकआउट रहिन् ।

युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा भेटाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्