Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा संसदीय दलको बैठक बस्दै

आइतबार, साउन ६, २०८१

काठमाडौँ–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मालाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल हुने बताइएको छ ।


हिजो बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।


 

 
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्