Nic Ad Nic Ad
Nic Ad Nic Ad

चार जनालाई विपी पुरस्कार प्रदान

आइतबार, साउन ६, २०८१

काठमाडाैं -प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० बाट पुरस्कृत हुने चार जना पुरस्कार प्रदान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले विपी स्मृति दिवसको दिन किशोर कुमार अधिकारी, होमनाथ दाहाल, डा हरिप्रसाद पराजुली र डा योगेन्द्रप्रसाद यादवलाई पुरस्कार प्रदान गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार जनालाई विपी पुरस्कार दिने घोषणा गरेको थियो ।

 

 
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्