नेभिगेशन
राजनीति

दुनियाँले सुन्नेगरी भन्छु– भ्रष्टाचार गर्दैनौं, गर्न दिन्नौंः प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपालको स्थिति देख्दा डर लागेको बताएका छन्। 

आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा उनले अहिलेको तथ्यांकले त्रसित बनाएको बताएका हुन्। 

उनले यो सरकारले कसैलाई भ्रष्टाचार गर्न नदिने बताए। उनले सबै भ्रष्टाचारका विषयमा छानबिन गर्ने बताउँदै भने,‘दुनियाँले सुन्नेगरी भन्छु, भ्रष्टाचार गर्दैनौं, गर्न दिन्नौं।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति