Nic Ad Nic Ad
Nic Ad Nic Ad

२०८३ असारसम्म ओली प्रधानमन्त्री हुने

आइतबार, साउन ६, २०८१

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०८३ असार मसान्तसम्म केपी शर्मा ओली बन्ने भएका छन् । 

आइतबार संसद्लाई सम्बोधन गर्दै ओलीले काँग्रेससँग आफू २ वर्षसम्म प्रधानमन्त्री बन्ने सहमति भएको जानकारी दिएका हुन् । 


असार १७ मा काँग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक गर्दै ओलीले आफू २ वर्षसम्म प्रधानमन्त्री बन्ने सहमति बनेको र त्यसपछि चुनावसम्म देउवा प्रधानमन्त्री बन्ने बताए । 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्