Nic Ad Nic Ad
Nic Ad Nic Ad

संविधान संशोधनले मात्र राजनीतिक स्थिरता ल्याउँदैन : उपेन्द्र यादव

आइतबार, साउन ६, २०८१

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने बताए ।

उपेन्द्रले भने, ‘संविधान संशोधनको चर्चा चलेको छ । त्यो अगाडि बढोस् । चुरे संरक्षण महत्त्वपूर्ण छ । हिल साइडमा अध्ययन नै नगरी गरिएको सडक विस्तारले मुलुकलाई समस्यामा ल्याएको छ ।’

उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा समस्या आएको छ । राजनीतिक अस्थिरताले असर पारेको छ ।

उनले भने, ‘राजनीतिक स्थायित्वलाई संस्थागत गर्नुपर्ने देखिन्छ । संविधान संशोधनले मात्र राजनीतिक स्थिरता ल्याउँदैन । दलहरू सचिनुपर्छ ।’

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्