Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सोमबार, साउन ७, २०८१

काठमाडौं- सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद्‍मा प्रत्यक्ष सवाल-जवाफ गरिसकेपछि मन्त्रिपरिषद् बैठक बसेको हो ।

मन्त्रिपरिषद् बैठककका एजेन्डा सार्वजनिक गरिएको छैन । यद्यपि सरकारले नेपाल विद्युत् प्राधिकरणको वक्यौतासहितका विषयमा आवश्यक निर्णय लिन सक्नेछ ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्