Nic Ad Nic Ad
Nic Ad Nic Ad

परराष्ट्रमन्त्रीसँग गणतन्त्र कोरियाका राजदूत पार्कको भेट

सोमबार, साउन ७, २०८१

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थियोङले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयलमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल–गणतन्त्र कोरिया सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

सो अवसरमा राजदूत पार्कले नवनियुक्त परराष्ट्रमन्त्री डा. राणालाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिएको थिए।

 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १९:४२
प्रतिक्रिया दिनुहोस्