Nic Ad Nic Ad
Nic Ad Nic Ad

रामदत्त जोशी एआइजीपीमा बढुवा सिफारिस

सोमबार, साउन ७, २०८१

काठमाडौँ- प्रहरी नायव महानिरीक्षक(डीआईजीपी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजीपी)मा बढुवा सिफारिस गरिएको छ । गृह सचिव अध्यक्ष रहेको बढुवा सिफारिस समितिको सोमबार(आज) बसेको बैठकले जोशीलाई बढुवा सिफारिस गरेको हो ।

जोशी नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा दरबन्दी रही त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत छन् । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  २१:०२
प्रतिक्रिया दिनुहोस्